सुन्दर र आकर्षक देखिन चाहनुहुन्छ ? यी घरेलु विधिको प्रयोग गर्नुहोस्
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार ११:४:४४
एजेन्सी । जन्मिदा मानिसहरु गोरै जन्मे पनि उमेर हुँदै जादा आफ्नो ख्याल नराख्दा मानिसहरु कालो हुने, चाया पोता आउने लगाएतका समस्याहरु भोगिरहेका हुन्छन् ।
जसका कारण मानिसहरु हैरान भएका हुन्छन् । उनिहरुले, अनुहारको ख्याल नगर्नु, ब्यस्ताता, घाममा हिड्नुपर्ने बाध्यतालगायतका कारण यस किसीमको समस्या झेल्नु परिरहेको हुन्छ ।
आज हामी तपाईहरुलाई गोरो हुने यस्तो उपाएका बारेमा जानकारी गराउन गईरहेका छनैं । जो घरमै बसी बसी गोरो बन्न सक्नु हुनेछ ।
त्यो पनि घरकै सामानहरुको प्रयोग गरेर । यी सामानहरुलाई मिलाएर छालामा लगाउनाले अनुहारमा गोरोपन आउनुका साथै कालोपन हट्दै जान्छ र केही दिनमा तपाइँहरुले अनुहारमा सुन्दरता पाइन्छ ।
१. मेवा र मह
अनुहार गोरो बनाउनका लागिी घरेलु उपाय मध्य मेवा र मह उपयुक्त मानिन्छ । मेवामा भएका इम्जाइम्सका कारण यसले छालाको कालोपन हटाउँछ । अनुहारको दाग हटाउन पनि मद्दत गर्छ, भने महले छालालाई नरम र मुलायम बनाउँछ ।
२. कागतीको रस, दही र गोलभेँडा
कागतीको रस, दही र गोलभेँडामा रंग बदल्ने गुण हुन्छ । त्यसैले गोलभेँडाको गुदी एक चम्चा, कागतीको रस एक चम्चा र एक चम्चा दहीको घोल लगाउनुहोस् ।
आधाघण्टा पछि पानीले धुने गरेमा यसले अनुहारमा चमक पैदा हुनुका साथै गोरोपन ल्याउन मद्दत गर्छ । कागतीले अनुहारको दाग हटाउछ, गोलभेँडाले छालाको तैलीयपनको कम गर्छ र दहीले छालामा पोषण दिनुका साथै नरम बनाउँछ ।
३. चंदनको पाउडर र नरिवलको पानी
अनुहारको गालालाई गोरो बनाउने अर्को घरेलु उपाए हो चंदनको पाउडर र नरिवलको पानी घोलेर लगाउनु । चंदनको पाउडरले छालालाई सफा बनाउँछ र दाग मेटाउन मद्दत गर्छ ।
यसले मृत कोशिकाहरु समेत हटाउँछ । जसका लागि तपाईहरुले एक चम्चा चंदन पाउडर नरिवलको पानीमा मिलाएर त्वचामा लगाउन्पर्ने हुन्छ । घोललाई लगाएको २० मिनेट पछि सफा पानीले धुनु पर्दछ ।
४. काँक्रो, गुलाबजल र कागतीको रस
अनुहारको कालोपन हटाउनका लागि काँक्रो, गुलाबजल र कागतीको रसको घोल पनि अर्को उत्तम घरेलु उपाए हो । काँक्रो, गुलाबजल र कागतीको रस मिलाएर अनुहारमा लगाएमा यसले चमक ल्याउछ । यो घोल लगाएको १० मीनेट पछि सफा पानिले पखाल्नु पर्दछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार