रियल मड्रिडको नयाँ जर्सी सार्वजनिक
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार १५:१४:५०
एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । रियलले सन् २०१९र२० का लागि नयाँ जर्सी सार्वजनिक गरेको हो ।
एडिडास कम्पनिले निर्माण गरेको नयाँ जर्सी रियलको ट्रेडमार्क रङ्ग सेतो र सुनौलो रङ्ग प्रयोग गरिएको छ ।हालै सकिएको सिजन रियल मड्रिड तेस्रो स्थानमा रहेको थियो ।
आगामी सिजन भने रियल उपाधि जित्न चाहन्छ । जसको लागि रियलले चेल्सीका स्टार इडेन हजार्डलाई समेत अनुबन्ध गरिसकेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आव्हान
भदौ ३१, २०८१ सोमबार
चार लाख राशीको मातातीर्थ गोल्डकप असोज पहिलो सातादेखि
भदौ ३१, २०८१ सोमबार
सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे
भदौ २८, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः रवि लामिछानेलाई दोषी किटान गर्दै प्रतिवेदन बुझाइँदै
भदौ ३१, २०८१ सोमबार
ट्रम्पमाथि फेरी हमलाको प्रयास
भदौ ३१, २०८१ सोमबार
डीएसपी सरुवाः इन्चार्जमा ३० सीट तर सयभन्दा बढीको दावी
भदौ ३१, २०८१ सोमबार
भारतको सहयोगमा निर्मित महेन्द्र शान्ति माध्यमिक विद्यालय भवनको उद्घाटन
भदौ ३१, २०८१ सोमबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सातौं बेलबारी अन्तराष्ट्रिय गोल्डकप हुँदै
भदौ ३१, २०८१ सोमबार
कास्की प्रहरीद्वारा ८६ जना फरार प्रतिवादी पक्राउ
भदौ ३१, २०८१ सोमबार
तथ्यहीन प्रचारबाजी नगर्न युट्युबरलाई काउन्सिलको दिर्नेशन
भदौ ३१, २०८१ सोमबार
कोशी प्रदेश सरकारले संविधान दिवस–२०८१ तीन दिन मनाउने
भदौ ३१, २०८१ सोमबार