‘मिडिया काउन्सिल विधेयक’को विरोधमा काठमाडौंमा बृहत प्रदर्शन [फोटोफिचर]
इन्द्र रिजाल
जेठ २५, २०७६ शनिबार २३:२:१७
काठमाडौं । मिडिया काउन्सिल विधेयक, आम सञ्चार ऎन , मुलुकी संहिता लगायत सञ्चारसँग सम्बन्धित कानुनका विरुद्ध नेपाल पत्रकार महासंघले शनिबार काठमाडौंमा बृहत प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघको नेतृत्व र विभिन्न सञ्चार माध्यम तथा पेशागत समूहका प्रतिनिधिहरुको सहभागितामा सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयक एवं अन्य सञ्चार एेन विरुद्ध महासंघले बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गरेको हो ।
सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयकको विरोधमा पूर्वघोषित दोश्रो चरणको आन्दोलनको अन्तिम दिन प्रदर्शन गरिएको महासंघले जनाएको छ । विरोध प्रदर्शनमार्फत पत्रकारहरुले तत्काल प्रस्तावित विधेयक फिर्ता नभएमा सरकार विरुद्ध कठोर दवावमूलक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।
यसअघि महासंघले बिधयेकको बिषयमा सरकोकारवालाहरुसंग अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको थियो । दोश्रो चरणको आन्दोलनको समापनसंगै महासंघले अव तेश्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी पनि गरेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार