अफगानी फुटबलका पूर्व अध्यक्षलाई आजिवन प्रतिबन्ध
इन्द्र रिजाल
जेठ २६, २०७६ आइतबार १३:४२:१३
एजेन्सी । अफगानिस्तान फुटबल फेडेरेसनका पूर्व अध्यक्ष केरामुदीन करिमलाई फुटबलमा आजिवन प्रतिबन्ध लागेको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अफगानी राष्ट्रिय महिला फुटबल टिमका खेलाडीहरुलाई यौन दुर्व्यवहार गरेको भन्दै करिमलाई आजिवन प्रतिबन्ध लगाएको हो ।
फिफाले गरेको अनुसन्धानमा करिमले महिला खेलाडीलाई पटक पटक यौन दुर्व्यवहार गरेको भेटिएको थियो ।सन् २०१३ देखि १८ सम्म करिमले ५ महिला खेलाडीमाथि यौन दुर्व्यवहार गरेको फिफाले जनाएको छ ।
यस्तै फिफाले करिमलाई १ मिलियन स्विस फ्रान्क रकम जरिवाना समेत गरेको छ । फिफाले करिमलाई गत डिसेम्बरबाटै संघबाट निलम्बन गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभापति कप राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघमा हुने
पुष १८, २०८१ बिहिबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार