नुवाकोट र गोरखामा निजी आवास पुनर्निर्माणका लागि भारतको १ अर्ब !
इन्द्र रिजाल
जेठ २७, २०७६ सोमबार २०:५९:५१
काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ । भारत सरकारले नेपालमा पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न पूर्वप्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरेको हो ।
सोमबार अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा.युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरे ।
उक्त रकम नुवाकोट र गोरखामा निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने जनाइएको छ । यसअघि पनि भारतले नेपालको पुननिर्माणका लागी रु २ अवए १० करोड रुपैया प्रदान गरेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपलम्सुवघाटमा झोलुङ्गे पुल निर्माण
पुष १४, २०८१ आइतबार
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
पुष १२, २०८१ शुक्रबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार
तराईका केही स्थानमा कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौंमा एकविहानै भूकम्पको धक्का, नागरिकहरु सडकमा निस्किए
पुष २३, २०८१ मंगलबार