यातायात मन्त्रालयका उपसचिवको कर्तुत : ब्ल्याक मेल गर्दै छोरी बलात्कार !
इन्द्र रिजाल
जेठ २९, २०७६ बुधबार १२:७:३५
ललितपुर । ललितपुरमा आफ्नै छोरी जर्बजस्ती गर्न खोज्ने बाबु पक्राउ परेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव रामाश्रय यादवले आफ्नै १८ वर्षीया छोरीलाई विगत ३–४ वर्षदेखि जर्बजस्ती करणी गर्दै आएको खुलेको छ ।
उनले छोरीलाई ब्यालकमेलिङ गर्दै करणी गरेको खुलेको हो । उनले विदेशतिर बाबु–छोरीले सम्पर्क राख्ने गरेको बताउँदै जर्बजस्ती गर्दै आएका थिए ।
यादवले श्रीमती नभएको मौका पारेर कक्षा १२ मा पढ्ने छोरीलाई आफ्नै घरमा बलात्कार गर्दै आएका थिए । पक्राउ परेका यादवबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यादवकी छोरी कलेजका शिक्षकसँग प्रेम सम्बन्धमा थिइन् । प्रेमीकै दबाबमा यादवकी छोरीले बाबुविरुद्ध जाहेरी दिएकी थिइन् ।
यो विषय श्रीमतीलाई पनि थाहा थियो तर, उनले बेइज्जती हुने डरले घटना गुपचुप रोखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । महोत्तरी सोनमा वाविस–घर भएका यादवको हाल ललितपुर धोविघाटमा पनि घर छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिमा तमासा देखाउनु भोः नेपाल
जेठ ५, २०८१ शनिबार
गर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार