मानसिक सन्तुलन ठिक नभएको मानिसको उद्धार
इन्द्र रिजाल
जेठ ३१, २०७६ शुक्रबार १९:५९:५७
धादिङ । नेपाल प्रहरीले मानसिक सन्तुलन ठिक नभएको मानिसलाई उद्दार गरी संरक्षणको लागि मानव सेवा आश्रम पठईएको छ ।
शुक्रबार धादिङको गजुरी गा.पा.वडा नं. १ गलौदी स्थित सडक पेटीमा मानसिक सन्तुलन ठिक नभएको नाम थर नखुलेको करिव ४५र५० वर्षको पुरुषलाई नग्न अवस्थामा फेला पारेको प्रहरीले तत्काल कपडा लगाई उद्धार गरेको छ ।
सडकको किनारबाट उद्धार गरेको प्रहरीले जिल्ला कार्यालयमा ल्याई निजको सरसफाई गरी लत्ता कपडा र जुत्ता समेतको व्यवस्था मिलाई लगाई संरक्षणको लागि मानव सेवा आश्रम भरतपुर चितवनमा पठाईएको बताएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
तिब्बत केन्द्रविन्दु भएर ७ रेक्टरको शक्तिशाली भूकम्प
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार
जनताको पक्षमा काम गर्न नसकेका दलहरुका शीर्ष नेतृत्व छट्पटाउन थालेका हुन् ?
पुष २३, २०८१ मंगलबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत बिल तिरिदिने
पुष २३, २०८१ मंगलबार