युभेन्ट्सको नयाँ प्रशिक्षकमा सर्री नियुक्त
इन्द्र रिजाल
असार २, २०७६ सोमबार १८:३७:४४
एजेन्सी । स्पेनिस महारथी क्लब युभेन्ट्सले माउरिजियो सर्रीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेको छ । गत सिजन लण्डन क्लब चेल्सीमा बिताएका सर्रीलाई युभेन्ट्सले तीन बर्षका लागि क्लबमा अनुबन्धन गरेको हो ।
युभेन्ट्सले आधिकारिक रुपमा नयाँ प्रशिक्षकको रुपमा सर्रीलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ । ६० बर्षमा सर्रीले गत सिजन चेल्सीमा सन् २०२१ सम्म रहने गरि सम्झौता गरेका थिए ।
तर चेल्सीलाई क्षतिपुर्ती दिने शर्त सहित युभेन्ट्सले सर्रीलाई क्लबमा ल्याएको हो । तर युभेन्ट्ले कति रकम चेल्सीलाई तिर्ने भन्ने बिषय भने खुलाएको छैन ।
सर्रीले युभेन्ट्सका म्याक्स एलिग्रीलाई स्थानान्तरण गर्नेछन् । उनी क्लबलाई लिग च्याम्पियन बनाउनुका बाबजुत युभेन्ट्स छाड्नु परेको थियो ।
युरोपा लिगको उपाधिसंगै चेल्सीलाई काराबाओ कपको फाईनल पु¥याएका सर्रीले लण्डन क्लबलाई तेस्रो स्थानमा राख्दै च्याम्पियन्स लिगमा छनोट गराएका थिए ।
उनी चेल्सीमा रहदाँ ४० जित, ११ बराबरी, १२ हारको नतिजा आत्मसाथ गरे । उनले १ सय २३ गोल गर्नुका साथै ६७ गोल ब्यहोरेका थिए । सर्रीलाई चेल्सीका लिजेण्ड फ्रान्क लम्पार्डले स्थानान्तरण गर्ने चर्चा छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपक्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
त्रिकोणात्मक टी-२० सिरिज: आज नेपाल र क्यानडा खेल्दै
असोज १२, २०८१ शनिबार
साफ यू–१७ च्याम्पियनसिप: सेमिफाइनलमा आज नेपल भारतसँग खेल्दै
असोज १२, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार