चापाकोटमा निशुल्क माटो परिक्षण
इन्द्र रिजाल
असार २, २०७६ सोमबार २०:११:२६
स्याङ्गजा । चापाकोट नगरपालिकामा निशुल्क माटो परिक्षण सुरु गरिएको छ ।
शिविरको उद्दघाटन गर्दै नगर प्रमुख शिव कुमार गिरिले कृषिमा आत्मनिर्भर बनाउने नगरपालिकाको कार्यक्रम अनुसार माटो परिक्षण गर्न लागिएको र जुन क्षेत्रको लागि जस्तो किसिमको कार्यक्रम आवश्यक हो त्यही कार्यक्रम उपलब्ध गराइने समेत बताए ।
नगरपालिकाले प्राङ्गारिक पाठशाला सञ्चालन गर्दै आइरहेको छ भने एक घर एक उत्पादन कार्यक्रम बनाई कृषिमा औधोगिकरणका कार्यक्रम समेत लागु गर्दै आएको छ ।
माटो परिक्षण शिविर तीन दिन सम्म सञ्चालन हुने छ भने शिविरमा १० वडाका ३०० कृषकहरुको सहभागिता रहेको छ
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
आगामी वैशाखमा लगानी सम्मेलन गर्दै कोशी प्रदेश
पुष २५, २०८१ बिहिबार
हाइटेन्सन तारबाट करेन्ट लागेर टिपरमा आगलागी ,चालक गम्भीर
पुष २५, २०८१ बिहिबार
वेस्टह्याम युनाइटेडको नयाँ प्रशिक्षकमा ग्राहम पोर्टर
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका रविसहित ७ आरोपीलाई अदालत लगियो
पुष २५, २०८१ बिहिबार
परराष्ट्र सचिव भन्छन्, आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर निष्ठापूर्वक काम गर्छु
पुष २५, २०८१ बिहिबार
सार्वजनिक लेखा समितिका सभापति पोखरेलका स्वकीय सचिव पक्राउ
पुष २५, २०८१ बिहिबार