इरानविरुद्ध उभिन साउदी र युएईलाई अमेरिकाको नैतिक दवाब
इन्द्र रिजाल
असार ९, २०७६ मंगलबार १:२१:४७
काठमाडौं । अमेरिकी विदेशमन्त्री माईक पोम्पेओले सोमबार साउदी अरबका राजासँग भेटवार्ता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हवाइ आक्रमण गर्न अन्तिम मिनेटमा नदिएको बताएको भोलिपल्ट विदेशमन्त्री पोम्पेओले साउदी अरबका राजासँग भेटवार्ता गर्नुलाई अर्थपूर्ण र इरानविरुद्ध उभिन साउदी अरबलाई नैतिक दबाब दिएको भनी अन्तराष्ट्रिय समाचार माध्यमले खबर प्रशारण गरेका छन्।
वासिङ्टन र तेहरानबीच पछिल्लो समय बढ्दै गएको तिक्तताका बारेमा उनीहरुबीच कुराकानी भएको अधिकारीहरुले जनाएका छन् । अमेरिका र इरान दुवै पक्षले युद्व नचाहेको बताउदै आए पनि विवाद भने नसुल्झिएकाले अमेरिकाले विभिन्न पक्षसँगको छलफललाई तीव्र बनाएको छ ।
यही शिलशिलामा विदेशमन्त्री पोम्पेओले साउदी राजा सल्मान र राजकुमार मोहम्मदबीच सल्मानसँग रेड सी मा भेटवार्ता गरेका हुन् । उनले युएइका नेताहरूसँग पनि कुराकानी गरिसकेका छन् । इरान विरुद्धको शसक्त गठबन्धनका लागि अमेरिकाले भेटवार्तालाई तीव्रता दिएको बताइएको छ । एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपके तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार