काठमाडौं विश्वविद्यालयमा विगत चार दिनदेखि पठनपाटन ठप्प !
इन्द्र रिजाल
असार १६, २०७६ सोमबार १५:३:१२
काठमाडौं । शैक्षिक क्यालेन्डर र वातावरण कायम राख्न सफल मानिएको काठमाडौं विश्वविद्यालयमा विगत चार दिनदेखि पठनपाटन र प्रशासनिक काम ठप्प छ ।
सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ समर्थक विद्यार्थीहरुले विद्यार्थी युनियन खोल्न पाउनु पर्नेसहितका विभिन्न माग राख्दै प्रशासन विभाग र केही कक्षाकोठामा ताला लगाएपछि पठनपाठन ठप्प भएको हो ।
विश्वविद्यालय भित्रै विद्यार्थीहरु राजनीतिक संगठनबाट निर्देशित भएको भन्दै विश्वविद्यालय प्रशासन राजनीतिक माग पूरा गर्न नसक्ने अवस्थामा रहेको एक उच्च प्रशासनिक अधिकारीले बताए ।
सोमबार दिउँसो यसै विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा विश्वविद्यालय सिनेट बैठक बस्ने भएको छ । प्रधानमन्त्री विश्वविद्यालयका पदेन कुलपति हुन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नेपाल र चीनका विश्वविद्यालयबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर
पुष १५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार