अंग्रेजी सुधार गर्ने अनौठो १०० वटा तरिकाहरु – भाग ३
इन्द्र रिजाल
असार १६, २०७६ मंगलबार ५:१७:१६
२१. अंग्रेजी सुधार र प्रगतिको लागि हतार नगर्नुहोस् । तपाईं अहिले जुन तहमा हुनुहुन्छ, त्यसलाई ध्यान दिनुहोस् ।
२२. टेलिभिजनको सट्टा डिभिडि हेरेर सिक्नुहोस् ता कि तपाईंले एकपटक छुटाएको कुरालाई पनि फेरि हेर्न र सिक्न सक्नुहुनेछ ।
२३. टीभी हेर्दा तपाईंले कुनैपनि कुरा पहिलो पटक ठिक तरिकाले हेर्ने असर पाउनुहुनेछ । जुन माथिल्लो तहको विद्यार्थीको लागि बढी उपयुक्त हुन्छ । अतः मौलिक अंग्रेजी भाषी वक्तासँगै बोल्ने अभ्यास गर्दा दोहो¥याउनु भनिरहनु पर्दैन ।
२४. स्तरिय पुस्तक पढ्नुहोस् । ति पुस्तकहरु विशेषगरी तपाईंको तहको सिकारुको लागि लेखिएका हुन् । उपन्यासहरु पुरै पढ्नुहोस् । तपाईंले यो सजिलै पढ्न सक्नुहुन्छ । त्यस पछि तपाईंलाई गर्वको अनुभुति हुनेछ ।
२५. बच्चाहरुको किताबको शब्दहरु सजिला हुन्छन् र ति पुस्तक स्तरिय पाठ्यसामाग्रिको राम्रो विकल्प पनि हो ।
२६. समाचारपत्रहरुमा कर्म वाच्य र कतृ वाच्यको राम्रो उदाहरणहरु भेटिन्छन् । लेखहरु पढेर कर्म वाच्य/निश्क्रिय वाक्य पत्ता लगाउने कोशिष गर्नुहोस् ।
२७. शुरुवातमा सामान्य अर्थको लागि पढ्नुहोस् । (कुरा बुझ्नको लागि पढ्नुहोस्) प्रत्येक शब्दहरु बुझिएन भनेर चिन्ता नगुर्नहोस् । त्यस पछि बाँकी रहेका नयाँ शब्दहरु सिक्न तिर लाग्नुहोस् ।
२८. कहिलेकाहीँ वाक्यमा नै एउटा शब्दको अर्थ भेटिँदैन । यस्तो अवस्थामा अन्य शब्दहरुलाई हेर्नुहोस् । जसले तपाईंलाई संकेत दिरहेका हुन्छन् । परिप्रेक्ष वा सन्दर्भ हेरेर शब्दको अर्थ अनुमान लगाउनुहोस् ।
२९. मुल शब्दहरु सिक्नुहोस् । जसले तपाईंलाई शब्दहरुको अर्थ अनुमान लगाउन सहयोग गर्छन् । जस्तो उदाहरणको लागि scrib = write, min = small
३०. जब तपाईं कुनै नयाँ शब्द सिक्नुहुन्छ त्यसको अन्य रुप वा बनोहरुबारे पनि सोच्नुहोस् । Beautiful (adjective), beauty (noun), beautifully (adverb).
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
सामुदायिक विद्यालयका शिक्षकको क्षमता विकास गर्दै कामपा
पुष २०, २०८१ शनिबार
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार बढी दीक्षित
पुष १३, २०८१ शनिबार
लामो रस्साकस्सीपछि सरकारले एक वर्ष थप गर्यो सशस्त्र प्रहरीका चार डीआईजीको कार्यकाल
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
भूकम्प अपडेट : चीनमा मृतकको संख्या १२६ पुग्यो, हजारौं भवन क्षतिग्रस्त
पुष २३, २०८१ मंगलबार
चन्द्रागिरि नगरपालिकाका पानी उद्योगमा प्रयोग भएका फोहर जार नष्ट
पुष २३, २०८१ मंगलबार
चिसो बढेपछि गौर नगरपालिकामा विद्यालय बन्द
पुष २३, २०८१ मंगलबार
काठमाडौं महानगरपालिकामा रहेका सहकारी समस्या सुल्झाउन सुझाव
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट भएको क्षतिको विवरण संकलन गरिँदै
पुष २३, २०८१ मंगलबार