आज देशका अधिकांश क्षेत्रको मौसम पूर्ण बदली, केही स्थानमा मेघ गर्जनसहित बर्षा
इन्द्र रिजाल
असार २२, २०७६ आइतबार १३:४०:१०
काठमाडौं । नेपाल भित्रिएदेखि नै मन्द रहेको मनसुन अब सक्रिय हुने देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाललाई देशका सबै क्षेत्रमा मनसुनी गतिविधि सक्रिय नभए पनि बिस्तारै बढ्दै जाने देखिएको हो । न्यून चापीय रेखा नेपालतिर सरेकाले अब मनसुन सक्रिय हुने बताइएको छ ।
यसैबिच आइतबार आज देशका अधिकांश क्षेत्रको मौसम समान्यदेखि पूर्ण बदली हुने जनाइएको छ । पश्चिमी क्षेत्रका धेरै स्थान र मध्य तथा पूर्वको पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदको भनाई छ ।
अरु क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ । मध्य पहाड र पश्चिमका एक दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार
भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
बैशाख २१, २०८१ शुक्रबार
वायु प्रदूषण बढेसँगै सावधानी अपनाउन मन्त्रालयको आग्रह
बैशाख २१, २०८१ शुक्रबार