चुरे र पहाडबाट बहने खोलाहरुमा पानीको बहाव बढ्ने
इन्द्र रिजाल
असार २३, २०७६ सोमबार १७:१४:१३
काठमाडौं । नेपाल बाढी पूर्व सुचनाले आज मेचि, विरिङ, निन्दा लगायत झापा, मोरङ, सुनसरी, ईलामबाट बहने साना नदीहरू केहीमा बहाव बढ्ने अनुमान गरेको छ ।
नदीमा आज पानीको बहाव सतर्कता तह सम्म पुग्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै सुदुरपश्चिम, गण्डकी प्रदेश, प्रदेश ३, २ र १ को पहाडी र चुरेबाट बहने केही स-साना नदीहरूमा समेत आकस्मिक वहाव हुने संभावना रहेको विभागले जनाएको छ ।
असार २३ गते बिहान ७ बजे मापन गरिए अनुसार देशैभरका सबै ठूला नदीहरु सबैको बहाव सतर्कता तह भन्दा तलै रहेको छ । विभागका हनुसार पूर्वी क्षेत्र ईलाम, झापा र मोरङका जिल्लामा भारी बर्षा भएकाले चुरे र पहाडबाट बहने खोलाहरुमा पानीको बहाव बढ्ने देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपमटीहानी आगलागी पिडितका लागि विशेष राहतको माग
बैशाख २१, २०८१ शुक्रबार
डढेलोबाट जङ्गलका स्रोत जोगाउनै मुस्किल
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
मुलुकमा सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार
बैशाख २२, २०८१ शनिबार
राजनीति प्रभावित अर्थतन्त्र उकास्न अर्थमन्त्रीले कस्तो हिम्मत गर्ने होलान् ?
बैशाख २२, २०८१ शनिबार
ठेकी निर्माण गर्दै
बैशाख २२, २०८१ शनिबार
एमाले अनिर्णित हुँदा मुख्यमन्त्री सोडारी संकटमा, आज पनि विश्वासको मत लिने तयारी
बैशाख २२, २०८१ शनिबार
अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै सरकार
बैशाख २२, २०८१ शनिबार
वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज अन्तिम खेल खेल्दै नेपाल
बैशाख २२, २०८१ शनिबार