शााश्वतधाम कि धर्मको नाममा लुट ?
इन्द्र रिजाल
असार २५, २०७६ बुधबार २१:१३:३
नवलपुर । शााश्वतधाम देवचुली नगरपालिकामा विक्रम सम्बत २०७४ सालमा चौधरी ग्रुप अफ इन्डस्ट्रीले निर्माण गरेको हो । निर्माण पुर्व यो निर्माणको हेतु एउटै बताइएको थियो कि यसले हिन्दु र बौद्ध धर्म मात्र नभई विश्वभरका अन्य धर्मावलम्वीहरुलाई समेत यसको भ्रमणमा तानेर धर्म र धार्मिक पर्यटनको विकास गर्नु हो । तर यहाँ भने धार्मिक आडमा लुट मच्चाएको पाइएको छ ।
करिब १२ एकड क्षेत्रफलमा चौधरी ग्रुपले आफ्नो औधोगिक परिसर भित्र निर्माण गरेको सि. जि टेम्पलको नामले परिचित शाश्वतधाममा प्रवेश टिकट, पार्किङ लगाएतका शुल्कमा लुट मच्चाएको पाइएको छ ।
प्रबेश शुल्कमा विद्यार्थीहरुको लागि भनेर रु ४० अन्य आगन्तुकहरुको लागि रु १५० त्यस्तै पार्किङमा मोटरसाइकल लगाएतका दुइ पाँग्रे सवारीको लागि रु २० कार भ्यान लगाएत ४ पाँग्रे सवारीको लागि रु ५० लिने गरेको छ ।
यसरी चर्काे मुल्य असुल्ने धार्मिक क्षेत्र होस् या मन्दिर यो पहिलो हो । तर नेपालको संविधान २०७२ ले भने धार्मिक आस्थाकाे कुनै पनि केन्द्र,मन्दिर,पौवा,धर्मशाला लगाएत आदिमा शुल्क उठाउन नपाइने उल्लेख गरेको छ ।
संविधानले बर्जित गरेको कुरामा मनोमानी गरेको चौधरी ग्रुपले बौद्ध संग्रहालय, धार्मिक संग्रहालयको नाममा सर्वसाधारणसँग चर्काे मुल्य असुल्दा समेत नियमक निकाय भने मौन देखिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराजनीतिमा पूर्वराष्ट्रपति भण्डारीको सम्भावना कति ?
बैशाख १९, २०८१ बुधबार
सर्वोच्चको आदेशपछि बहुमतमा कन्फ्युज हुन थाले राजनीतिक दल, ५० हो कि ५१ ?
बैशाख १९, २०८१ बुधबार
लगानी सम्मेलन कि विदेशीले नपत्याएको भेला ?
बैशाख १८, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगामी साता हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण
बैशाख २१, २०८१ शुक्रबार
नौबीसे नागढुङ्गा सडक खण्डमा धमाधम पिच सुरु
बैशाख २१, २०८१ शुक्रबार
स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन
बैशाख २१, २०८१ शुक्रबार
टी–२० विश्वकप खेल्ने राष्ट्रिय क्रिकेट टीमको बिदाइ
बैशाख २१, २०८१ शुक्रबार
ट्राफिक सचेतनामा महानायक राजेश हमाल
बैशाख २१, २०८१ शुक्रबार
आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग
बैशाख २१, २०८१ शुक्रबार
अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते
बैशाख २१, २०८१ शुक्रबार
आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो
बैशाख २१, २०८१ शुक्रबार