बर्दियामा युरिया मलसहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
साउन १९, २०७६ आइतबार २०:३८:२८
बर्दिया । बर्दियामा अबैध रुपमा भन्सार छली ल्याईएको रासायनिक मल बरामद गरिएको छ । विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी ल्याईएका बोरा ६९ बरामत गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र मातहतका कार्यालयमा खटिएको प्रहरी टोलीले अन्दाजी ५३ हजार ७ सय रुपैँया बराबरको अवैध रासायनिक मल युरिया मल सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कायाृलयका प्रहरी निरक्षक लक्ष्मण ओलीले जानकारी दिए ।
पक्राउ पर्नेमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा ८ का ४० बर्षिय बैजनाथ थारु,बाँसगढी नगरपालिका वडा ६ का २५ बर्षिय मुकेश चौधरी र बढैयाताल गाउँपालिका वडा ६ का २१ ब्र्षिय रामकृष्ष्ण थारु रहेका छन् ।
पक्राउ परेका तीनै जना माथि आवश्यक कारबाहीको लागी राजापुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार