नेप्सेको ४ अंकले घट्यो
नेपालबहस संवाददाता
साउन १९, २०७६ सोमबार ०:५२:२
काठमाडौं । साताको पहिलो दिन आज शेयर बजार ओरालो लागेको छ । शेयर कारोवार मापक नेप्से परिसुचकमा ४ दशमलव २० अंकको गिरावट आएको छ ।
४७ करोड ४१ लाख रुपैयाको कारोबार भएको नेप्से सूचक १२५९ दशमलव ६४ अंकमा रोकिएको छ । आज कारोबार भएका माइक्रोफाइनान्स र फाइनान्स भने केही फाइदामा रहेका छन्।
आज कारोबार भएकामध्ये सबैभन्दा धेरै नेपाल बैंक लिमिटेडको शेयर मूल्य ५ रुपैयाँले घटेको छ । तर स्वरोजगार र स्पर्श लघुवित्तको शेयर उल्लेख्य मात्रामा बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
विनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार