शेयर बजार ५ अंकले ओरालो लाग्यो
नेपालबहस संवाददाता
साउन २०, २०७६ सोमबार २१:३१:४१
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसुचक ४ दशमलब ५५ अंकले घटेको छ । नेप्सेका अनुसार आज कारोबार भएका सबै सुचकको कारोबार ओरालो लागेको हो । सेन्सेटिभ इन्डेक्ससमेत शून्य दशमलव ७७ अंकले घटेको छ । आजको कारोबार समग्रमा करिब ५ अंकले गिरावट आएको हो ।
आज कारोबार भएकामध्ये स्वाभिमान लघुवित्तको शेयर प्रतिशेयर ३२ रुपैयाँले बढेपनि अन्यको भने बढ्न सकेन ।
स्पर्श लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै प्रतिशेयर ७२ रुपैयाँ गुमाउँदा सपोर्ट माइक्रोफाइनान्सका शेयरहोल्डरले प्रतिशेयर ५५ रुपैयाँ गुमाएका छन् । त्यस्तै गुराँस लघुवित्तका शेयरधनीले समेत प्रतिशेयर ५४ रुपैयाँ घाटामा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार