भूटानका राजाले बाले स्वराजको यादमा एक हजार दीप
नेपालबहस संवाददाता
साउन २५, २०७६ आइतबार १:३६:४४
एजेन्सी । भूटानका राजा जिग्मे खेसर नामग्याल वांगचुकले भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको श्रद्धांजलिका लागी दीप जलाएका छन् । पूर्व विदेशमन्त्री स्वराजको शोकमा भूटानका राजा वांगचुकले एक हजार दिप बालेका हुन् ।
एजेन्सी मीडिया रिपोर्टका अनुसार पूर्व विदेशमन्त्रीको विशेष प्रार्थना बुधवार सिम्टोखा दजोंगमा भएको थियो । सोही कार्यक्रम मार्फत स्वराजको परिवारमा वांगचुकल शोक व्यक्त गरेका छन् ।
सन २०१४ देखि २०१९ सम्म विदेश मन्त्री रहेकी सुषमा स्वराजको ६७ बर्षको उमेरमा गत मंगलबार निधन भएको हो । स्वराजको अंन्तिम दाह संस्कारमा भूटानका पूर्व प्रधानमंत्री शेरिंग तोबगे शामिल भएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार