भारतमा बाढीको आंतक : गृहमन्त्री शाह र कांग्रेस नेता गान्धी हवाई निरीक्षणमा
नेपालबहस संवाददाता
साउन २६, २०७६ आइतबार १६:५५:४७
एजेन्सी । भारतका गृहमन्त्री आज दक्षिणी र पश्चिम राज्यमा आएको बाढीको अनुगमनका लागी हवाई निरीक्षणमा जाने भएका छन् ।
भारतीय सरकारका गृहमन्त्री अमित शाह आज कर्नाटकको बाढी प्रभावित जिल्लाको अनुगमन गर्न हवाई निरीक्षणमा जाने समाचार एजेन्सीहरुले जनाएका हुन्।
उनी बाढी प्रभावित बेलगावी इलाकामा हवाई निरीक्षणमा जान लागेका हुन् । भारतको दक्षिण र पश्चिममा गरी ५ राज्यमा बाढी लगातार रुपमा आइरहेको छ । केरला, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र गुजरातमा ४ दिनमा १ सय ३६ जनाको बाढीबाट मृत्यु भएको छ । बाढीबाट सबैभन्दा क्षति केरलामा भएको छ । जहाँ ५७ जनाको मृत्यु भएकाे छ ।
यसैबीच, भारतीय कांग्रेसका नेता राहुल गान्धी पनि आज बाढी प्रभावित क्षेत्र केरलाको वायनाडमा जाने भएका छन् । लगातार रुपमा आएको बर्षाका कारण बाढीले विनाश मच्चाइरहेको छ ।
अहिलेसम्म बाढीका कारण १० जनाको मृत्यु भैइसकेको बताइएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अझै केही दिन लगातार बर्षा भैइरहने भएकाले नदी आसपासका क्षेत्रमा बसोबास गर्नेलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार
११ बजेअघि नै ३२ प्रतिशत मत खस्यो : आयोग
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
बंगलादेशविरुद्धको खेलमा टस हारेर ब्याटिङ गर्दै नेपाल
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार