भारतमा भिषण बाढी, मृत्यु हुनेको संख्या १ सय ६८ पुग्यो ।
नेपालबहस संवाददाता
साउन २७, २०७६ सोमबार १८:६:२
एजेन्सी । भारतमा अबिरल बर्षापछि आएको बाढीका कारण जनजिवन अस्तव्यस्त भएको छ । लगातार रुपमा परिरहेको बर्षा र बाढीले केरला, महाराष्ट्र, कर्नाटक, गुजरात र तमिलनाडु जनजिवन प्रभावित भएको छ ।
भारतीय संचारमाध्यमले जनाए अनुसार बाढीबाट अहिले सम्म १ सय ६८ जनाको मृत्यु भएको छ । लगातार रुपमा आएको बाढीबाट प्रभावित महाराष्ट्रका करीब ४ लाख नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै केरलामा पनि करिव २ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले सबैभन्दा बढि केरलामा असर पुराएको छ । लगातार रुपमा आइरहेको विनासकारी बाढीले केरलामा ७२ जनाको मृत्यु भएको छ । भारतीय समाचार एजेन्सीका अनुसार सेना, नेवी र एनडीआरएफको टोली अहिले उद्धारमा खटिएको छ ।
यता केरलाका मुख्यमंत्री पिनराई विजयनले आइतबार बिहान बैठक बसि विपदको यो घडीमाउद्धार तथा राहतमा लाग्न निर्देशन गरेका छन् ।
भारतीय मौसम विज्ञान विभागका अनुसार राज्यका कन्नूर, कासरगौड र वायनाडमा सर्तकता अपनाउन सुचना जारी गरिएको छ ।
कांग्रेस नेता राहुल गांधी बाढी प्रभावित क्षेत्र वायनाडमा गएका छन् । बाढीले वायनाड जिल्ला सबैभन्दा धेरै क्षति भएको छ । गत बर्ष पनि भिषण बर्षा तथा बाढीका कारण ४ सय जनाको मृत्यु भएको समाचार जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
जोखिमपूर्ण मुस्ताङको यात्रा
मंसिर १६, २०८१ आइतबार
स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयानका लागि रविलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
एक खतरनाक जीव, जसले ६० फिट लामो ह्वेल शार्कको सिकार गर्छ, वैज्ञानिक अचम्मित !
मंसिर १६, २०८१ आइतबार
साताको पहिलो दिन सुनको भाउ ४ सयले घट्यो
मंसिर १६, २०८१ आइतबार
छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
मंसिर १६, २०८१ आइतबार