हङकङमा युट्युबले डिलिट गर्यो २१० वटा च्यानल
नेपालबहस संवाददाता
भदौ ६, २०७६ शुक्रबार १३:५६:४७
६ भदौ, एजेन्सी । हङकङमा चलिरहेको राजनीतिक संकट र प्रजातन्त्रको पक्षमा भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने २१० वटा युट्युब च्यानल गुगलले बन्द गरेको छ ।
हाल भइरहेको प्रदर्शनलाई भड्काउने खालका सामग्री पोस्ट गर्ने च्यानलहरु बन्द गरिएको बताए पनि ती च्यानलको सम्बन्ध चीनसँग रहेको या नरहेको भने खुलाएको छैन । तर ती च्यानलहरुले सामान खालका सामग्री अपलोड गर्दै आएका थिए ।
केही दिनअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले गलत सूचना प्रवाह गर्ने एकाउन्टहरु डिलिट गरेका थिए । ती एकाउन्टहरु चीनसँग सम्बन्धित रहेको उनीहरुले बताएका थिए ।
चीनबाट सञ्चालित ती एकाउन्ट मार्फत हङकङमा भइरहेको प्रदर्शनको आधिकारिकता र राजनीतिक हैसियत कम गर्ने प्रयास भएको ट्वीटरले उल्लेख गरेको थियो ।
ट्वीटर र फेसबुक दुवैले यस्ता अरु पनि एकाउन्ट तथा पेजा या ग्रुपहरु रहेको र त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् । तर युट्युबले भने च्यानल बन्द गरे पनि त्यसको सम्बन्ध चीनसँग रहे–नरहेको खुलाएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध
असोज ३, २०८१ बिहिबार
लेबनानमा पेजर र वाकीटकी विस्फोट हुँदा २० जनाको मृत्यु
असोज ३, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
बागमतीमा लगानी विस्तार गर्न मन्त्री काफ्लेको आग्रह
असोज ३, २०८१ बिहिबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार