जम्मू–कश्मीर विवादलाई हस्तक्षेप नगर्न राहुल गान्धीको चेतावनी
नेपालबहस संवाददाता
भदौ ११, २०७६ बुधबार १७:५१:२४
११ भदौ, एजेन्सी । भारतीय कांग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धीले जम्मू–कश्मीर विवाद आफूहरुको आन्तरिक मामिला भएकाले हस्तक्षेप नगर्न सबैलाई चुनौती दिएका छन् ।
अनुच्छेद ३७० हटाएको २३ दिनपछि बुधबार उनले खुलेर बोल्दै कश्मीर मुद्धामा रहेर आफ्नो भनाइ राखेका छन् । सामाजिक संजाल ट्वीटरमा बुधबार ट्वीट गर्दै उनले आफ्नो सरकारसंग विभिन्न मुद्दालाई लिएर मतभेद हुन सक्ने भन्दै कश्मीर आफूहरुको आन्तरिक मामला भएको स्पष्ट पारे ।
उनले पाकिस्तानले हिंसा फैलाउनका लागि आतंकवादीहरुलाई समर्थन गरिरहेको आरोपसमेत लगाएका छन् ।
कांग्रेस नेता शशी थरुरले पनि राहुलको यो भनाइप्रति समर्थन जनाएका छन् । काँग्रेसले पाकिस्तान अन्तर्राष्ट्रिय मन्चमा राहुलको नाममा गलत फाइदा उठाइरहेको आरोप लगाएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी–७ सम्मेलन बैठकमा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारत र पाकिस्तानको आपसी मामिलामा दुनियाँका कुनै पनि देशलाई कष्ट दिन नचाहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार