अमेरिकी व्यापार नीति उसकै लागि अहितकर
नेपालबहस संवाददाता
भदौ २९, २०७६ आइतबार १२:१५:३९
२९ भदौ, एजेन्सी । वर्तमान् अमेरिकी व्यापार नीति वासिङ्टनका लागि नै अहितकर हुने एक सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अमेरिकी उपभोक्ता प्रेस तथा व्यवसायिक टेलिभिजन च्यानल ‘सीएनबीसी’ले शुक्रबार सार्वजनिक गरेको एक सर्भेक्षणको नतिजामा अमेरिकी व्यवसायका उच्च महाप्रबन्धकहरू मध्येका लगभग ६५ प्रतिशतले आगामी आधा वर्षमा अमेरिकी व्यापार नीतिबाट कम्पनीको व्यवसायिक कारोबारमा नराकात्मक प्रभाव देखिने ठहर गरेका छन् ।
विश्वको शेयर बजारमा दर्ता गरिएका ठूला कम्पनी तथा निजी कम्पनीका प्रमुख वित्तीय अधिकारी ‘सीएफओ’ लक्षित सो सर्वेक्षणमा उल्लेख भए अनुसार सहभागी आधाले अमेरिकी व्यापार नीतिको कारणले कम्पनीको खर्च अझै बढ्ने विचार व्यक्त गरेका छन् ।
व्यापारको अनिश्चितताका कारण कम्पनीहरूमा लगानीको दवाव बढ्ने उनीहरूको तर्क छ । अध्ययन रिपोर्टमा विश्व परिधिमा लगभग ३० प्रतिशत उच्च पदाधिकारीले आगामी १२ वर्षमा एशिया–प्रशान्त क्षेत्रको लगानी पनि घट्ने धारणा राखेका उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिना कालका पुर्व प्रहरी महानिरीक्षक पक्राउ
पुष २२, २०८१ सोमबार
बगलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
पुष २२, २०८१ सोमबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार