विश्वभर छरिएर रहेका नेपालीलाई दशैंको टिका-प्रसाद लगाउने उत्तम साइत (हेर्नुहोस् समय तालिका)
नेपालबहस संवाददाता
असोज ९, २०७६ बिहिबार १५:१०:१९
९ असोज, काठमाडौं । विश्वभर छरिएर रहेका नेपालीहरुलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा दशैंको टिकाको उत्तम साइत सार्वजिनक गरेको छ ।
असोज पाँच गते बसेको बैठकले काम र घुमघामको सिलसिलामा विश्वका विभिन्न देशमा रहेबसेका नेपालीहरुले कहाँ कतिखेर टिका लगाउने भनेर स्थान र समयको जानकारी सार्वजनिक गरेको हो । समितिका अध्यक्ष डाक्टर माधव भट्टराई जारी विज्ञप्तीमा भनिए अनुसार नेपालमा अक्टोबर आठमा विहान १० बजेर ३५ मिनेट उत्तम साइत भनेको छ। त्यस्तै भारतमा आठ अक्टोबरको विहान १० बजेर १९ मिनेटको समय उत्तम भनेको छ। त्यस्तै अमेरिकाको न्यूयोर्कमा सात अक्टोबरमा विहान ११ बजेर २१ मिनेटमा उत्तम साइत भनेको छ । हेर्नुहोस् थप जानकारी ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
पाथीभरामा विदेशी पर्यटकको चहलपहल बढ्यो
मंसिर १२, २०८१ बुधबार
पशुपतिनाथमा घुमाइयो श्रीचन्द्रविनायक तथा श्रीभैरवनाथ जात्रा
मंसिर ३, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार