अब काठमाडौंमा गुणस्तरीय लुगाहरु भाडामा पाइने
नेपालबहस संवाददाता
असोज १३, २०७६ सोमबार १६:५०:२१
१३ असोज काठमाडौं । काठमाडौंकाे महाराजगंज, अमेरिकी दूतावास नजिकै DCT Fashion House संचालनमा आएको छ ।
उक्त फेशन हाउसको समुद्घाटन गायिका प्रबिशा अधिकारी , बानिका प्रधान , शिला बिस्ट , बरिस्ठ संगीत संयोजक किरण कडेल , मदन कृष्ण श्रेष्ठ सुपुत्री सराना श्रेष्ठ , समाजसेवी पशुपति गुरुङ लगायत थुप्रै अतिथिहरुहरुको उपस्थितिमा भएको थियो ।
आफ्नै देशमा केहि गर्नुपर्छ भन्ने सोचका साथ लामो समय विदेशमा बसेर सिकेको सिप र अनुभवलाई प्रयोग गर्दै ज्यासमिन गुरुङ , बिमला गुरुङ र दीप सुन्दासको सयुक्त लगानीमा फेशन हाउस सुरु भएको हो ।
बैदेशिक रोजगारीमा राम्रो सेवा सुबिधाको जिवन त्यागेर आफ्नो खुन पसिनाको कमाइले स्वदेशमै लगानी गरेर ३ जनाले एउटा गतिलो उदहारण प्रस्तुत गरेका छन । फेशन हाउसमा पुरुष , महिला तथा बालबालिकाका लागि गुणस्तरीय ब्रान्डेड लुगा उपलब्ध हुनेछन ।
ब्राइडल डिजाइनर वेयर , ब्राइडल मेकअप सम्पूर्ण सेवा यहाँ पाइनेछ । गुणस्तरीय र आकर्षक DCT ब्राण्डका लुगाहरु भाडामा उपलब्ध हुनुका साथै होम डेलिभरीको सेवा समेत रहेको छ ।
सामाजिक सेवामा समेत सक्रिय संचालक समूहले आफ्ना लागि मात्र होइन अरुका लागि पनि केहि गर्नु पर्छ भन्ने भावना बाट प्रेरित भै महिला जागरण र सशक्तिकरणका निम्ति पनि यो फेशन हाउस संचालन गरेको बताएका छन । फेशन हाउसका प्रोडक्टहरु DCT Fashion House को आधिकारिक फेसबुक पेज मार्फत हेर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको छलफल
भदौ २६, २०८१ बुधबार
बागलुङको लेकमा उत्पादित कपडा विदेश निर्यात
भदौ १९, २०८१ बुधबार
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
असार ८, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैंकको दुई करोड
असोज २०, २०८१ आइतबार
दाउन्नेमा भासिएको सड्कको दुईतर्फी सञ्चालनमा
असोज २०, २०८१ आइतबार
चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली
असोज २०, २०८१ आइतबार
तोलामा तीन सयले घट्यो सुनको मूल्य
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
ललितपुरका ३९ जना मृतकका परिवारलाई २ लाखका दरले राहत वितरण, तीन दिनभित्र सबैले पाउने
असोज २०, २०८१ आइतबार