कांग्रेसले १७ कार्तिकमा उम्मेदवार सार्वजनिक गर्ने, कास्की क्षेत्र नं २ मा को हो ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०७६ बिहिबार २०:९:१
१४ कार्तिक, काठमाडौं । आसन्न उपनिर्वाचनमा पार्टीका तर्फबाट तय गरिने भनि तयारीका साथ आज अपरान्ह सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी वैठक आकांक्षीहरुसँग छलफल गर्ने सहमतिका साथ टुंगिएको छ ।
यसका लागि भोलि बस्ने केन्द्रीय कार्यसमिति वैठकले सो म्याण्डेड पदाधिकारीलाई दिने सहमति बनेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यसको भोलिपल्छ अर्थात कार्तिक १६ गते सभापति देउवाले आकांक्षीहरुसँग छलफल गर्ने छन् ।
कार्तिक १७ मा भने पार्टीले आधिकारिक उम्मेदवारको नामाबली सार्वजनिक गर्ने छ – प्रवक्ता शर्माले भने । कास्की क्षेत्र नं २ मा हुने संसदीय उपनिर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने टुंग्याएर १७ कार्तिकमा तनहुँमा हुने पार्टी कार्यक्रममा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले संयुक्त रुपमा घोषणा हुने जानकारी शर्माले दिए ।
देउवा निवासमा आज बसेको पदाधिकारी बैठकले यस्तो सहमति गरेको हो । बैठकमा देउवालगायत उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदारका साथै वरिष्ठ नेता पौडेल र पूर्व महामन्त्री कुष्णप्रसाद सिटौला पनि सहभागी थिए ।
कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबार
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार