एफएम बन्द गराउन सक्ने कार्यविधि लागू
नेपालबहस संवाददाता
कात्तिक २९, २०७६ शुक्रबार १४:५२:२७
२९ कार्तिक काठमाडौं । बढैयाताल गाउँपालिका बर्दियाले सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधानसहितको विवादास्पद कार्यविधि लागू गरेको छ । गाउँपालिकाको यो व्यवस्थापछि स्थानीय सञ्चारकर्मीहरुले आफूहरुलाई यस्तो कानुन मान्य नहुने जनाएका छन् ।
गाउँपालिकाले एफएम रेडियोको इजाजतपत्र रद्द गर्नसक्ने प्रावधानसहितको सञ्चारसम्बन्धि कार्यविधि पारित गरेपछि विवाद भएको हो । गाउँसभाले तयार पारेको एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधिको दफा १० मा एफएमको प्रशारणमा रोक लगाउन सकिने प्रावधान राखिएको छ ।
सञ्चारमाध्याममाथि अंकुश लगाउने प्रावधान राखिएपछि गाउँपालिका र पत्रकारहरुबिच विवाद बढेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा कमल पन्थीले लेखेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबर्दियामा हावा हुरीले एफएमको टावर ढल्यो, दर्जनौं घरको छाना उडायो
असार ७, २०८१ शुक्रबार
सरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
हात र औंलामा लगातार सुनिने कुन रोगको संकेत हो ?
मंसिर १३, २०८१ बिहिबार
मिसाइल खतराका कारण युक्रेनमा देशव्यापी हवाई चेतावनी जारी
मंसिर १३, २०८१ बिहिबार
जब राहुल गान्धी फोटोग्राफर बने...
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार