प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा
नेपालबहस संवाददाता
मंसिर ८, २०७६ आइतबार २३:३०:७
८ मंसिर, काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली आज दिउँसो स्वास्थ्य परिक्षणका लागि धापासीस्थित ग्राण्डी अन्तराष्ट्रिय अस्पताल पुगेका छन् । मृगौलामा विकारको मात्रा बढेपछि गत कात्तिक १३ गते र १४ गते ओलीको दुई पटक हेमोडायलासिस भएको थियो ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको जानकारी दिएकी हुन् । स्रोतका अनुसार डायलासिसपछि प्रधानमन्त्री सके आजै नसके भोली मात्र सरकारी निवास बालुवाटार फर्कनेछन् ।
मृगौलाले नियमित काम गर्न छोडेपछि पीडित बनेका प्रधानमन्त्री ओलीकाे अहिले डायलासिस प्रकृया चलिरहेकाे छ । याे प्रकृया संभवत ८ बजे सकिने ओली निकट स्राेतले नेपालबहस डटकमलाई जानकारी दिएकाे छ ।
करिब १३ वर्ष अघि मृगौला प्रत्यारोपण गरेका ओलीलाई चिकित्सकहरुले पुनः मृर्गौला प्रत्यारोपण वा नियमित डायलसिस गर्न सुझाव दिएका थिए ।
त्यसपछिका दिनमा तुरुन्तै मृगौला प्रत्यारोपण गर्ने खबरहरु बाहिरिए पनि ओलीले भने चिकित्सकहरुसँगै पुनः मृगौला प्रत्यारोपण गर्ने वा नियमित डायलासिस नै गरिरहने भन्नेबारे परामर्श गर्दै समय काटिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार