पुर्वराजा शाह पश्चिम नेपालको भ्रमणमा जाने
नेपालबहस संवाददाता
मंसिर ९, २०७६ सोमबार १६:२०:२७
९ मंसिर काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी साता पश्चिम् नेपालको भ्रमण गर्ने भएका छ्न । केही दिनको निजी भ्रमणको क्रममा शाहले प्रदेश पाँचको बिभिन्न जिल्लाहरुको भ्रमण गर्नेछ्न ।
उनको भ्रमणको खबर पाएसंगै स्वागतको तयारी पनि थालिएको छ । भ्रमणका क्रममा शाहले विभिन्न स्थानमा रहेका धार्मिक शक्ति पिठमा पुजाआजा समेत गर्नेछ्न ।
पूर्व राजा शाहले आगामी साता भैरहवा जाने कार्यक्रम तय भएको उनका निजी सचिव फणि पाठकले जानकारी दिए । पूर्व राजा शाह भैरहवालाई मुकाम कायम गरेर प्रदेशका ५ का पहाडी जिल्लाहरु पाल्पा, गुल्मी ,अर्घाखाँची जाने तयारी भइरहेको पनि बताइएको छ ।
भ्रमणका क्रममा उनले स्थानीयवासीसंग भेटघाट गर्नुका साथै बिभिन्न जिल्लामा रहेका धार्मिक स्थलहरुमा पनि जाने कार्यक्रम रहेको छ । भ्रमण कति दिनको हुने भन्ने विषयमा केही खुलाइएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार