प्रधानमन्त्री ज्यू, राष्ट्रवाद प्रतिक्रियामा कि परिणाममा ?
नेपालबहस संवाददाता
मंसिर ११, २०७६ बुधबार २०:२:५
११ मंसिर काठमाडौं । नेपाली कांग्रेसले कालापानीको विषयलाई विषयान्तर नगरी परिणाम हासिल हुने पहलकदमी गर्न सरकारलाई सुझाव दिएको छ ।
उपनिर्वाचन नजिकिँदै जाँदा शनिबारबाट सरकारका असफलताबारे प्रश्न उठाउँदै आएको कांग्रेसले मंगलबार सरकारलाई कालापानीको विषयलाई विषयान्तर नगरी परिणाम हासिल गर्ने पहल कदमी गर्न सुझाव दिएको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देश जारी गर्दै भनेका छन्, “कालापानी : विषयान्तर होइन परिणाम हासिल गर्ने पहलकदमी गर ।” कांग्रेसले गत शनिबारदेखि बुधबारसम्म हरेक दिन बेलुकी ५ बजे सरकारका विभिन्न असफलता मध्येबाट एउटा असफलताका बारेमा प्रश्न गर्दै आएको छ ।
नेपाल कम्यनिस्ट पार्टी (नेकपा) नेतृत्वमा सरकार गठन भएको २१ महिना पुगेको अवसर पारेर कांग्रेसले केही दिनअघि सरकारका २१ असफलताहरु सार्वजनिक गरेको थियो । तिनै असफलतामा टेकेर मतदातालाई आकर्षित गर्न कांग्रेसले हरेक दिन सरकारलाई लिखित वक्तव्य र भिडियो सन्देशमार्फत प्रश्न गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार