कास्कीका तीन मतदान केन्द्रमा विष्फोट
नेपालबहस संवाददाता
मंसिर १४, २०७६ शनिबार १५:११:४५
१४ मंसिर पोखरा । उपनिर्वाचनका क्रममा कास्कीका तीन मतदान केन्द्रमा विष्फोट भएको छ । कास्कीको पोखरा महानगरपालिका वडा नं ९ स्थित नवप्रभाव मावी मतदान केन्द्रमा विष्फोट भएको छ ।
त्यस्तै वडा नं ३३ को सरस्वति मावी मतदान केन्द्र भन्दा ५०० मिटर परको भीरमा विष्फोत भएको कास्कीका एस्पी दानबहादुर कार्कीले बताए ।
त्यस्तै अर्मलास्थित मतदान केन्द्रमा पनि विष्फोट भएको छ । विस्फोटका घटना भए पनि मतदान सुचारू रहेको प्रहरी जनाएको छ । सो क्षेत्रमा सेना प्रहरीले सुरक्षा प्रदान गरेको र अवस्था सामान्य रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार