किन गए सुडानका प्रधानमन्त्री अमेरिका ?
नेपालबहस संवाददाता
मंसिर १५, २०७६ आइतबार २०:२९:१३
१५ मंसिर एजेन्सी । सुडानका प्रधानमन्त्री अब्डल्ला हाम्डोक औपचारिक भ्रमणका लागि अमेरिका गएका छन् । उनले अमेरिकाको छ दिने भ्रमण गर्ने तय भएको साना समाचार संस्थाले समाचार सम्प्रेषण गरेको छ । अमेरिकी उच्च पदाधिकारीहरुसँग भेट्ने उनको तालिका रहेको जनाइएको छ ।
सुडानका अर्थ मन्त्री इब्राहिम इल्बाड्वीले प्रधानमन्त्री हाम्डोकले अमेरिका भ्रमणका क्रममा अन्तर्राष्ट्रिय निकायका उच्च अधिकारीहरुलाई पनि भेट्ने कार्यक्रम रहेको यसअघि नै जानकारी दिए ।
अमेरिकाले सन् १९९७ देखि सुडानमाथि आर्थिक नाकाबन्दी गरेको थियो, तर सन् २०१७ मा आर्थिक नाकाबन्दी हटाएको थियो । अमेरिकाले सुडानलाई आतङ्वादलाई सहयोग गर्ने मुलुकको सूचीबाट भने हटाएको छैन ।
गत सेप्टेम्बरमा गठन भएको हाम्डोक नेतृत्वको वर्तमान संक्रमणकालीन सरकारमाथि अमेरिकी सूचीबाट सुडानलाई हटाउन ठूलो चुनौती मानिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
मंसिर १४, २०८१ शुक्रबार
टीकापुर अस्पतालमा सुत्केरीहुनेलाई झोला
मंसिर १४, २०८१ शुक्रबार
अष्ट्रेलियामा अब १६ बर्ष मुनिकालाइ सामाजिक सञ्जालमा प्रतिबन्ध
मंसिर १४, २०८१ शुक्रबार
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
मंसिर १४, २०८१ शुक्रबार
चिसिएको सबन्ध सुधार्दै ट्रम्पसँग भेटे जुकरबर्गले
मंसिर १४, २०८१ शुक्रबार