संवैधानिक कानूनका विज्ञहरुद्धारा ट्रम्पलाई महाअभियोग लगाउन सुझाव
नेपालबहस संवाददाता
मंसिर १९, २०७६ बिहिबार १७:३९:३८
१९ मंसिर एजेन्सी । संवैधानिक कानूनका विज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतिविधिमा महाअभियोग लगाउन सुझाव दिएका छन । ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनमा भइरहेको सुनुवाईको क्रममा डेमोक्रेटले बोलाएका तीन जना विज्ञले ट्रम्पको कार्य महाअभियोग लगाएर पद मुक्त गर्नु पर्ने खालको रहेको बताएका हुन् ।
रिपल्लिकनले छलफलमा बोलाएका जर्ज वासिङ्गटन विश्वविद्यालयका प्राध्यापक जोनथन टर्लीले भने ट्रम्पको कार्य गलत भएपनि महाअभियोग लगाउनुपर्ने खालको नभएको बताए ।
तर हार्वर्ड विश्वविद्यालयका प्राध्यापक नोहा फेल्डम्यान, स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापक पामेला कार्लन तथा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक माइकल गेर्हार्टले भने विदेशी शक्तिसँग ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि सहयोग माग्नु अपराध भएको बताए ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपति चुनावमा आफ्ना सम्भावित प्रतिस्पर्धी जे बाइडनमाथि छानविन गर्न युक्रेनलाई दवाव दिएको आरोप छ । तर ट्रम्पले आफूले कुनै पनि गैरकानूनी काम नगरेको बताउदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
अमेरिकाले समुद्री मार्गबाट सहायताको पहिलो खेप पुर्याएको पुष्टि
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार