लैङ्गिक हिंसा नियन्त्रण गर्न समन्वकारी काम गर्न आग्रह
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ आइतबार १५:४४:३५
२२ मंसिर रुपन्देही । मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको छ । सोह्रदिने लैङ्गिक हिंसाविरुद्धको अवसरमा सुनगाभा सामुदायिक विकास केन्द्र रुपन्देहीद्वारा शनिबार आयोजित कार्यक्रममा मानव बेचबिखन एवं लैङ्गिक हिंसा नियन्त्रण गर्न सरकार तथा नागरिक समाजले समन्वयकारी काम गर्न आग्रह गरियो ।
कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालले लैङ्गिक हिंसा अन्त्य गर्न कानून, नीति र कार्यक्रमको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। आर्थिक वर्ष २०७५/७६ मा प्रदेश नं ५ मा २५८ मानव बेचबिखनसँग सम्बन्धित घटना नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयमा दर्ता भएका थिए ।
कार्यक्रममा केन्द्रका अध्यक्ष प्रेमबहादुर विकले समाजमा आपराधिक क्रियाकलाप बढ्दै गएकाले यसको नियन्त्रणका लागि समुदायलाई सचेत बनाउन जरुरी रहेको बताउनुभयो । केन्द्रका कार्यकारी निर्देशक गोपालबहादुर केसीले मानवअधिकार संरक्षण र संवद्र्धनका लागि सञ्चारकर्मीको सकारात्मक भूमिका हुनुपर्नेमा जोड दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार