नेप्से परिसूचक उकालो
नेपालबहस संवाददाता
मंसिर २२, २०७६ सोमबार ०:४५:२१
२२ मंसिर काठमाडौं । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३.४५ विन्दुले बढेर एक हजार १३५.३७ विन्दुमा पुगेको छ ।
यस्तै सेन्सेटिभ परिसूचक १.७५ विन्दुले बढेर २५०.५२ मा पुगेको छ । नेप्से बढ्दा कारोवार रकम पनि केही बढेको छ । कूल १७१ कम्पनीका नौ लाख ८७ हजार ७३९ कित्ता शेयर रु २८ करोड ७५ लाख २७ हजार ८२५ मूल्यमा खरीद बिक्री भए ।
कारोवार भएका कूल १२ उपममूहमध्ये छ उपसमूहका शेयर उकालो लागेका छन् भने छ उपसमूहका शेयर ओरालो लागेका छन् । बैंकिङ ०.४८, व्यापार ८.९७, होटल ८.९५, विकास बैंक ५.५९, अन्य १९.४७ र लघुवित्त १७.०९ विन्दुले बढेका छन् ।
यस्तै जलविद्युत् ४.६४, वित्त १.७९, निर्जीवन बीमा ३४.३, उत्पादन ८.२३, जीवन बीमा ११.६४ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । नेप्सेका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संस्थापक शेयरको कारोवार शीर्ष स्थानमा रहेको छ ।
सो कम्पनीका संस्थापक शेयर रु दुई करोड १३ लाख ३६ हजार बराबरको कारोवार भए । मुक्तिनाथ विकास बैंक रु एक करोड ७२ लाख ४९ हजार ७१६, एनएमबी बैंक रु एक करोड ६१ लाख ७७५, नेपाल लाइफ इन्स्योरेन्सक कम्पनी रु एक करोड २९ लाख ११ हजार ९९३, एनआइसि एशिया रु ९९ लाख ७१ हजार ६१२ र सिभिल बैंक रु ९६ लाख १४ हजार २३५ को कारोवार भई शीर्ष स्थानमा रह्यो ।
नेप्सेका अनुसार कञ्चन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.१० प्रतिशतले कमाउदा स्वरोजगार लघुवित्त विकास बैंक ५.९६, युनियन हाइड्रोपावर ५.८८, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ५.६३, डिप्रोक्स लघुवित्त वित्तीय संस्था ५.३०, नयाँ नेपाल लघुवित्त विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४.८५ प्रतिशतले कमाए ।
त्यस्तै नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.८४, आँखु खोला जलविद्युत् कम्पनी ३.५०, हिमालयन ऊर्जा विकास कम्पनी तीन, घोडाघोडी लघुवित्त वित्तीय संस्था २.७५, राष्ट्रिय बीमा कम्पनी २।५९ र अरुण काबेली पावरका शेयरधनीले २.५८ प्रतिशतले गुमाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार