यी हुन् नेपालबाट स्वर्ण जित्ने खेलाडी [ हेर्नुस नामावलीसहित ]
नेपालबहस संवाददाता
मंसिर २४, २०७६ बुधबार ०:१२:५४
२३ मंसिर काठमाडौं । नेपालले १३ औं दक्षिण एसियाली खेलकुद ‘साग’ सफलतापूर्वक सम्पन्न गरेको छ । सागको अन्तिम दिन मंगलबार पुरुष फुटबलमा नेपालले स्वर्ण जित्यो ।
पुरुष फुटबलमा स्वर्ण जितेसँगै नेपालले स्वर्णमा अर्धशतक पुरा गर्यो । अर्थात् नेपालले कुल ५१ स्वर्ण हात पार्यो । साग इतिहासमा नेपालले पहिलो पटक ५० भन्दा बढी स्वर्ण जितेको हो ।
कराते
मण्डेकाजी श्रेष्ठ ‘एकल काता’
मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ‘टिम काता, पुरुष’
निर्मला तामाङ, संगिता मगर, सरु कार्की ‘टिम काता ,महिला’
लक्ष्मण तामाङ ‘५५ केजी कुमुते’
विप्लवलाल श्रेष्ठ ‘८४ केजीमाथि’
कुसुम खड्का ‘४५ केजी मुनी’
अनु अधिकारी ‘५० केजी मूनि’
नवीन रसाइली ‘६७ केजी’
सुनिता महर्जन ‘६८ केजी’
अनुपमा मगर ‘६८ केजी’
तेक्वान्दो
कमल श्रेष्ठ ‘२३–२९ वर्ष पुम्से’
सिना मादेन लिम्बु ‘१७ –२३ वर्ष पुम्से’
पार्वती गुरुङ ‘२३ –२९ वर्ष पुम्से’
आयशा शाक्य ‘२९ वर्ष माथि पुम्से ‘
आयशा शाक्य र सञ्जिकुमार पाण्डे ‘२९ वर्ष माथि पुम्से’
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना ‘महिला टिम १७–२३ वर्ष टिम पुम्से’
निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई ‘महिला टिम २३–२९ वर्ष टिम पुम्से’
काजल श्रेष्ठ ‘४६ केजी मुनि गेरुगी’
वीरबहादुर महरा ‘६८ केजी मुनि गेरुगी’
संगीता बस्याल ‘६२ केजी मुनि गेरुगी’
सक्षम कार्की ‘८७ केजी गेरुगी’
भुपेन श्रेष्ठ ‘८७ गेरुगी’
ट्रायथलन
सोनी गुरुङ
हिमाल टमाटा
उसु
विजय सिन्जाली ‘थाउलो’
सुस्मिता तामाङ ‘थाउलो’
दीपक हमाल ‘थाउलो’
निमा घर्तीमगर ‘थाउलो-नान्दौ’
जुनी राई ‘सान्डा सान्सो’
एथलेटिक्स
सन्तोषी श्रेष्ठ ‘१० हजार मिटर’
गोपीचन्द्र पार्की ‘५ हजार मिटर’
किरण सिंह बोगटी ‘म्याराथन’
साइक्लिङ
राजेश मगर ‘डाउनहिल’
निश्मा श्रेष्ठ ‘डाउनहिल’
लक्ष्मी मगर ‘क्रस कन्ट्री’
वुद्धि बहादुर तामाङ ‘क्रस कन्ट्री’
बक्सिङ
सनिल शाही ‘पुरुष ६० केजी’
मिनु गुरुङ ‘महिला ४८ केजी’
भुपेन्द्र थापा मगर ‘पुरुष ६४ केजी ‘
पौडी
गौरिका सिंह ‘२ सय मिटर फ्रिस्टाइल’
गौरिका सिंह ‘४ सय मिटर फ्रिस्टाइल’
गौरिका सिंह ‘२ सय मिटर ब्याकस्ट्रोक’
गय्रिका ‘१०० मिटर फ्रिस्टाइल’
भारोतोलन
सन्जु चौधरी ‘५९ केजी ‘
विकास थापा ‘पुरुष ८९ केजी तौल’
जुडो
पुनम श्रेष्ठ ‘महिला ७८ केजीमुनि’
देविका खड्का ‘महिला ५२ केजी मुनि’
गल्फ
सुवास तामाङ ‘पुरुष एकल’
सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की,निरज तामाङ ‘पुरुष टिम इभेन्ट्स’
फुटबल
पुरुष फुटबल
कुस्ती
संगीता धामी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
पुष १९, २०८१ शुक्रबार
९२ बर्ष अघि बलिउडको पहिलो किसिङ सीन, नायिका बारे जान्नुहोस् !!!
पुष २०, २०८१ शनिबार
सुडानमा करिब ७७ लाख मानिस गम्भीर खाद्य असुरक्षा जोखिममा
पुष २०, २०८१ शनिबार
आज विश्व ब्रेल दिवस, एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
सांसदहरूले भ्रष्टाचार तथा अनियमितता रोक्ने कानुन बनाउने कि अझ बढाउने ?
पुष २०, २०८१ शनिबार
प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाखको बीमा दावी, एक अर्ब ७८ करोड भुक्तानी
पुष २०, २०८१ शनिबार