अब एनसेल नेटवर्कभित्र सस्तो दरमा कुराकानी गर्नुस
नेपालबहस संवाददाता
पुस ३, २०७६ बिहिबार १८:७:२८
३ पुस काठमाडौं । के तपाईले एनसेलको सिमकार्ड प्रयोग गर्नु भएको छ ? यदि छ भने एनसेलले तपाईका लागी अनलिमिटेड नाइट भ्वाइस प्याक आएको छ ।
यो अफरमा करिव १२:७७ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकहरूले अब एनसेल नेटवर्कभित्र सस्तो दरमा कुराकानी गर्न पाउने भएका छन्। एनसेलले विज्ञप्ति जारी गर्दै आफ्ना साथीभाई तथा आफन्तसँग रातिको समयमा अझै सुलभ दरमा असिमित कुराकानी गर्न सक्ने जनाएको छ। एनसेल प्राइभेट लिमिटेडले ‘अनलिमिटेड नाइट भ्वाइस प्याक’ स्किम ल्याएको छ।
यसमा एनसेल नेटवर्कभित्र रहेकाहरूसँग बेलुका १० बजेदेखि विहान ६ बजेसम्म १० रूपैयाँ ‘१२: ७७ रूपैयाँ करसहित’ मा असीमित कुराकानी गर्न सक्ने छन्। यो अनलिमिटेड नाइट भ्वाइस प्याक बिहीबारदेखि संचालनमा आउने छ। यो प्याक सुचारू गर्न चाहनेले ८१७११८८३३ डायल गरि प्याक सुचारू गर्न सक्छन्।
त्यस्तै एसएमएसमार्फत यो प्याक सुचारू गर्न ग्राहकले अंग्रेजीको ठूलो अक्षर ‘एनयु’ टाइप गरि १७११८ मा एसएमएस पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ। प्याक सुचारू गरेपछि २४ घण्टाको लागि मान्य हुनेछ। यो स्किम चैत ४ गतेसम्म संचालनमा रहने छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
अवकाशबाट जोगिएका डीआईजी गणेश ठाडामगर सशस्त्रमा सर्वोत्कृष्ट ठहरिए
माघ ६, २०८१ आइतबार
फेरी ओलीतिरै फर्किए वामदेव गौतम, भन्छन कुरा मिल्यो
माघ ६, २०८१ आइतबार
बसको ढोकाबाट खसेर सहचालकको मृत्यु, चालक पक्राउ
माघ ६, २०८१ आइतबार
प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित
माघ ६, २०८१ आइतबार
खो-खो विश्वकपः पुरुषतर्फ पनि भारतसँग हार्यो नेपाल
माघ ६, २०८१ आइतबार
डोटीमा बिहेको भोज खाँदा ९० जना बिरामी, रगतको नमुना परीक्षण गरिँदै
माघ ६, २०८१ आइतबार
सभापति कप फुटबल प्रतियोगिता बिहीबारदेखि
माघ ६, २०८१ आइतबार