पाँच सय एमजीको एन्टिबाइटिक जस्तै भो नेपालको उद्योग नीति : ब्यबसायी
नेपालबहस संवाददाता
माघ ७, २०७६ मंगलबार २३:५१:१२
७ माघ, काठमाडौं । सरकारले उद्योग नितीमा एकैपटक परिवर्तन ल्याएको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर मंगलबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम व्यावसायीहरुले यस्तो गुनासो गरेका हुन् । एकैपटक कुनैपनि परिवर्तन सम्भव नभएको हुँदा नीति बनाउदा यहाँ धरातल हेरेर बनाउन आग्रह गरेका हुन् ।
हाल सरकारले ब्यबसायमा निकै छलाङ मार्ने नीति ल्याएको हुँदा ब्यबसाय नै धराशायी हुने अवस्था आएको हुँदा यसमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरे । हाम्रो शरीरमा पनि एकैपटक पाँच सय एमजीको एन्टिबाइटिक प्रयोग गरे त्यसले नकारात्मक असर पार्ने उदाहरण दिदै हाल नेपालको ब्यापार नीति पनि त्यस्तै भएको आरोप लगाएका हुन् ।
नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भन्सार विभागका महानिर्देशक सुमन दाहाल, अर्थ मन्त्रालयका सचीव सुनिल कुमार ढुंगाना लगायतले व्यावसायीहरुको गुनासो सम्बोधन गर्दै जनताकै लागि आफुहरु खटिरहेको हुँदा कुनैबेला कुनै समयमा भन्सार सम्बन्धि समस्य परे सम्पर्क गर्न आग्रह गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार