उखु किसानले माघ १० गते कालोपट्टी र ११ गते देखि भन्डाफोर कार्यक्रम गर्ने
नेपालबहस संवाददाता
माघ ८, २०७६ बुधबार २२:२१:५१
८ माघ काठमाडौं । सरकारले सम्झौता अनुरुप भुक्तानी नदिएपछि उखु किसानले फेरी आन्दोलनको तयारी थालेका छन् ।
बुधबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै माघ १० गते कालोपट्टी बाधेर खेत बारीमा काम गर्ने र माघ ११ गते देखि १७ गते सम्म गाउँगाउँमा जागरण अभियन साथ स्थानीय सरकारको भन्डाफोर गर्ने कार्यक्रम सार्वाजनिक गरेको छ । नेपाल बहस संग कुराकानी गर्दै उखु किसान सघर्ष समितिका संरक्षक राकेश मिश्रले यति गर्दापनि सरकारले नसुने माघ १८ गते उख् किसानको भला गरी आगामी आन्देलनका कार्यक्रम सार्वजनिक गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आइपिएल : रोयल च्यालेन्जर्स बैंगलुरु प्लेअफमा, चेन्नई बाहिरियो
जेठ ६, २०८१ आइतबार
सहकारी ठगी प्रकरणको छानबिन समितिको 'टिओआर' बनाउन कार्यदलको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार