बास्केटबल लेजेन्ड ब्रायन्टको निधन
नेपालबहस संवाददाता
माघ १३, २०७६ सोमबार १५:१४:५१
१३ माघ एजेन्सी । एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो ।
लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन सक्ने बताउँदै त्यसमा परेका सबैको मृत्यु भएको पनि जनाएको छ। ब्रायन्ट पाँच पल्टका एनबीए च्याम्पियन हुन्। दुर्घटनामा ब्रायन्टकी १३ वर्षीया छोरी जियानाको पनि मृत्यु भएको छ ।हेलिकप्टरमा चालकदलका सदस्यसहित ९ जना रहेका थिए।
सन् १९९६ मा आफ्नो खेल जीवन सुरु गरेका ४१ वर्षीय ब्रायन्टले सन् २०१६ मा सन्यास लिएका थिए। सन् २००८ र २०१२ मा अमेरिकाले ओलम्पिकमा बास्केटबलतर्फ स्वर्ण जित्दा उनी त्यस टिमका सदस्य थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
लेखा समितिका सभापति ऋषिकेशका स्वकिय सचिव अनिल पोखरेलविरुद्ध पक्राउ पुर्जी
पुष २२, २०८१ सोमबार
माधव नेपालका केन्द्रिय सदस्य चेपाङ एमालेमा प्रवेश
पुष २२, २०८१ सोमबार
तीन महिनामा एक सय ९२ फरार प्रतिवादी पक्राउ
पुष २२, २०८१ सोमबार
एमाले केन्द्रिय समिति बैठक, ६४ जनाले राखे धारणा
पुष २२, २०८१ सोमबार