नेकपा केन्द्रीय कमिटीमा समूहगत छलफल सुरु
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १८:१९:३४
१६ माघ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय कमिटी बैठक अन्तर्गत आजको दोस्रो बैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिबेदनमाथि सामुहिक छलफल सुरु भएको छ ।
साथै महासचिब विष्णु पौडेलले हिजै प्रस्तुत गरेको सांगठनिक प्रतिबेदनमा पनि छलफल गर्ने योजना अनुसार तयारी थालिएको छ । विभिन्न तीन स्थानमा छलफल गर्ने गरी १५ वटा समूह बनाइएको छ ।
एउटा समूहमा ३० जना नबढाई छलफल प्रारम्भ भएको छ । यस प्रयोजनका लागि बर्णानुक्रमलाई आधार बनाइएको बुझिएको छ । स्थान अभावले गर्दा छलफल राष्ट्रिय सभाका अतिरिक्त पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडालाई समेत प्रयोग गरिएको छ ।
प्रत्येक समूहमा एकजनालाई टोली नेता बनाइएको र उनले भोलिको बैठकमा आफ्नो समूहका तर्फबाट प्रस्तुत गर्ने तालिका बनाइएको छ । सचिबालय सदस्यहरुसमेत समूहगत बैठकमा सहभागी हुने गरी बैठक सञ्चालन गरिंदैछ । बैठक यही माघ २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार