अवैधरुपमा कुखुरा भित्राउने भारतीय पक्राउ
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार २२:५३:२१
१७ माघ, काठमाडौं । भारतबाट लुकाईछिपाई अवैधरुपमा कुखुरा नेपाल भित्राउने एक जना भारतीय नागरिकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया नगरपालिका ११ का ३४ वर्षीय नैमु शेख र भारतको जिल्ला बहराइच मोतिपुर बस्ने ३१ वर्षीय पप्पु खानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बिहिबार राती जिल्ला प्रहरी कार्यालयबाट खटिगएको प्रहरीको टोलीले उनीहरुलाई अवैध व्रोइलर कुखुरासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुबाट अवैधरुपमा नेपाल ल्याउदै गरेको २८ वटा व्रोइलर कुखुरा बरामद गरेको छ । यसको बजार मूल्य करिव १५ हजार १ सय २० रहेको प्रहरीको भनाई छ । वरामद गरिएको कुखुरालाई पशु क्वारेन्टाइन कार्यालयमा पठाइएको प्रहरीले जनायो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार