भ्रमणबर्षको प्रचारप्रसार गर्दै जापानमा विद्यार्थीको पदयात्रा
नेपालबहस संवाददाता
माघ २१, २०७६ मंगलबार १९:२४:५५
२१ माघ काठमाडौं । जापान पढ्न गएका नेपाली बिद्यार्थीहरुले भ्रमण बर्षको प्रचारप्रसार गर्दै आइतबार जापानमा पद यात्रा गरेका छन् ।
नेपाली राजदुतावासको आयोजना र गैरआवासीय नेपाली संघ जापानको सहकार्यमा जापानमा रहेका करिब ७० जना नेपाली बिद्यार्थीहरुको उपस्थितमा नेपाल भ्रमण बर्ष लेखिएको ब्यानर सहित यात्रा गरिएको थियो ।
बिश्वकै लामो जेब्रा क्रसिङ रहेको जापानको अतिनै ब्यस्त शहर टोकीयोको सिखिम भन्ने ठाउँमा करिब दुई किलोमिटर जति नेपाली भ्रमण बर्ष लेखिएका टिसर्ट, ब्यानर, नेपाली झण्डा सहित बिद्यार्थीको पदयात्रा रहेको थियो ।
जापानमा रहेका विभिन्न संघसस्थाहरुले भ्रमण बर्षको नाममा विभिन्न कार्यक्रमहरु गरेको भएपनि बिद्यार्थीको क्षेत्रबाट खासै कार्यक्रम हुन नसकेको हुँदा नितान्त बिद्यार्थीहरुको उपस्तिथिमा कार्यक्रम गरिएको गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिए ।
जापानीज सस्था आईएचएनओ र गैर आवासीय नेपाली संघ जापानको सहकार्यमा जापानमा रहेका एक सय जना नेपाली बिद्यार्थीहरुलाई हरेक बर्ष तीस हजार नेपाली रुपैया छात्रवृत्ति दिदै आएको पनि अध्यक्ष भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
कालीगण्डकी कोरिडोर एक साता बन्द हुने
मंसिर १८, २०८१ मंगलबार
रामजानकी विवाहपञ्चमी: अयोध्याबाट जनकपुरधाम आइपुगे जन्ती
मंसिर १८, २०८१ मंगलबार