नेपाल प्रहरीको एआईजीमा लम्साल, थापा र पालकाे बढुवा सिफारिस
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार ०:३७:३६
१५ फाल्गुण, काठमाडौं । बहुप्रतिक्षित नेपाल प्रहरीका रिक्त तीन एआईजी पदमा क्रमश तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पाललाई गुह मन्त्रालयले बढुवा सिफारिसको निर्णय गरेको छ ।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी एआईजीको लागि तीन प्रहरी डीआईजीको नाम सिफारिस गरेको छ । डीआईजीहरु लम्साल, थापा र पाललाई एआईजीमा बढुवाको लागि सिफारिस गरिएको हो डीआईजीको वरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार एआईजी बढुवाको लागि सिफारिस गरिएको छ ।
रिक्त तीन पदका लागि एकै समय बढुवा भएका ६ जना र केही समय अघि बढुवा भएका एक गरि सात जना एआईजीको प्रतिस्पर्धामा थिए । निकै रस्साकस्सीका बीच वरिष्ठतालाई ख्याल गर्दै सरकारले यो निर्णय गरेको हो । सरकारको यो निर्णयपछि भावी आईजीपीको दौडमा शैलेश थापा क्षेत्रीले बाजी मारेका छन् ।
लम्साल हालका आईजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । त्यस्तै थापा र पालका ब्याची मध्य २ नम्बर प्रदेशका डीआईजी प्रधुम्न कार्की, सीआईबीका निरज शाही, सूर्यप्रसाद उपाध्याय र मेट्रो डीआईजी विश्वराज पोखरेल भने चर्को प्रतिस्पर्धाका बीच बढुवा हुनबाट बञ्चित हुन पुगेका छन् ।
यस्तो छ गृह मन्त्रालयको बढुवा समितिको निर्णय:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार