श्रीलङ्काद्वारा कान्डीमा पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्दै
नेपालबहस संवाददाता
फागुन १५, २०७६ शुक्रबार १:२९:३६
१५ फागुन एजेन्सी । श्रीलङ्काको यातायात सेवा प्रबन्धन मन्त्रालयले केन्द्रीय प्रान्तीय शहर कान्डीमा देशको पहिलो विद्युतीय रेल ट्र्याक निर्माण गर्ने निर्णय गरेको छ ।
कान्डी र उपनगरहरुमा यातायात सजिलो बनाउन रेल परियोजनाहरु छिटो विस्तार गर्ने विषयमा छलफल भइरहेको बेला राज्यका मन्त्री दिलुम अमुनुगामाले सरकारको उक्त योजनाबारे जानकारी गराएको बिहीबार डेली मिरर नामक राष्ट्रिय दैनिकले जनाएको छ ।
कान्डीको यातायात मन्त्रालयमा भएको छलफल, यातायात मन्त्री महिन्दा अमरवीराको अध्यक्षतामा भएको थियो । उनले नवलापितीयमा नयाँ रेल परियोजना विस्तार गर्ने योजना अघि सारिएको बताए ।
नयाँ रेलमार्गको ट्र्याक रामबुकाना र कादुगानावाको कातुगास्तोतादेखि कान्डीसम्म निर्माण गरिने बताइएको छ । सम्पूर्ण आयोजनालाई हाल उक्त क्षेत्रमा रहेका रेलमार्गमा सिमेन्टद्वारा निर्मित पिलरहरूको प्रयोग गरेर निर्माण गरिनेछ । स्पेनी कम्पनीले आयोजनाको निर्माणको जिम्मा पाएको आयोजना निर्माणको प्रारम्भिक चरणको सुरूवात बुधबार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
के–के छन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेण्डा ?
मंसिर १७, २०८१ सोमबार
इमरान खान रिहाइको आन्दोलनमा १२ प्रदर्शनकारीको मृत्यु, पाकिस्तानी सरकारले भन्यो,– झुटो
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
एनपीएलः आजको दोस्रो खेलमा जनकपुर र कर्णाली खेल्ने
मंसिर १७, २०८१ सोमबार
रविकाे बयान आज पनि जारी रहने, सकिए लगत्तै पाेखरा पठाइने
मंसिर १७, २०८१ सोमबार
रौतहटको गढीमाई –८ मा नेकपा एसको उम्मेदवार विजयी
मंसिर १७, २०८१ सोमबार