इरानमा कोभिड–१९को सङ्क्रमणबाट २६ जनाको मृत्यु
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार १३:२:१६
१६ फागुन एजेन्सी । इरानमा कोरोना भाइरसको सङ्क्रमणबाट कूल २६ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इस्लामिक उक्त मुलुकमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या २४५ पुगेको पनि मन्त्रालयले बताएको छ ।
मन्त्रालयका जनसम्पर्क प्रमुख किएनुस जाहानपुरले सङ्क्रमितमध्ये बिहीबार तीन जनाको मृत्यु भएको र यससँगै कोभिड–१९ का कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको बताए ।
उनले सङ्क्रमित नागरिकको सङ्ख्या बढ्न थालेपछि उक्त भाइरसको परीक्षण गर्ने ल्याब तथा स्वास्थ्य केन्द्रहरू पनि बढाइएको बताए । इरानमा पहिलो सङ्क्रमित विरामी मध्य कोम सहरमा फेब्रुअरीमा भेटिएको इरानी अधिकारीले घोषणा गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु
मंसिर १६, २०८१ आइतबार
काश पटेललाई एफबिआईको नयाँ निर्देशक बनाउने ट्रम्पको लक्ष्य
मंसिर १६, २०८१ आइतबार
जुनार बजार लैजाने तयारी गदै किसान
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मुलुङ–५ मा एमाले उम्मेदवारलाई सुरुवाती अग्रता
मंसिर १६, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
मंसिर १६, २०८१ आइतबार
रौतहटको ईशनाथ-७ मा कांग्रेसका अब्दुल विजयी
मंसिर १६, २०८१ आइतबार
बर्दियाको ठाकुरबाबा-४ मा कांग्रेसका थारू विजयी
मंसिर १६, २०८१ आइतबार
दैलेखको दुल्लुमा एमाले विजयी, ३ मतले हार्याे कांग्रेस
मंसिर १६, २०८१ आइतबार
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा कांग्रेस विजयी
मंसिर १६, २०८१ आइतबार
२० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मंसिर १६, २०८१ आइतबार
ओखलढुंगाको मोलुङ-५ मा एमालेका तामाङ विजयी
मंसिर १६, २०८१ आइतबार