प्रचण्डको सन्देश बोकेर माधव नेपाल पुगे बालुवाटार
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २१:३२:१७
१६ फाल्गुण, काठमाडौं । आज बिहान खुमलटारस्थित पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा भेला भई गत बुधबारको सचिवालय बैठक कार्यान्वयन गर्न नेकपाका शीर्ष नेताहरुको संयुक्त धारणा लिएर नेता माधवकुमार नेपाल अहिले अपरान्ह् प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् ।
सचिवालय बैठकले दिएको निर्देशन बमोजिम प्रधानमन्त्री केपी ओलीले रिक्त राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई सिफारिश गर्न अस्वीकार गरेपछि राजनीतिक वातावरण तरल बनेको छ ।
प्रधानमन्त्री ओलीले गौतमलाई तत्काल राष्ट्रियसभामा नलैजाने चेतावनी दिएकाले नेताहरु भावी रणनीति बनाउन आज बिहान प्रचण्ड निवासमा भेला भएका थिए । भेलामा नेपालका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव समेत उपस्थित थिए ।
बिहानको भेलाले सचिवालयको पूर्व निर्णय पालना हुनैपर्ने र त्यसका लागि एकपटक प्रधानमन्त्री ओलीलाई सचेत गराउने निर्णय भएको थियो । सोही निर्णय बमोजिम नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न अहिले बालुवाटार पुगेका हुन् । दुई नेताबीच छलफल जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार