स्वीस कम्पनीका एजेण्ट मिश्रबिरुद्ध गोकुल बाँस्कोटाले दायर गरे गालीबेईज्जती मुद्धा
नेपालबहस संवाददाता
फागुन १६, २०७६ शुक्रबार २१:४३:४१
१६ फाल्गुण, काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिसनको मोलमोलाई गरेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा गरेका पूर्व सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले उक्त प्रकरणमा आफ्नो मानहानी भएको दावी गर्दै आज जिल्ला अदालत काठमाडौंमा मुद्धा दायर गरेका छन् ।
बाँस्कोटाले आज ट्वीट गर्दै आफूमाथि अन्याय भएको भन्दै वारिसमार्फत अदालत गुहारेको सार्वजनिक गरेका हुन् । आफूविरुद्ध झुठ्ठा प्रचार गरी मानहानी गरेको भन्दै बाँस्कोटाल स्वीस कम्पनीका नेपाली एजेण्ट भनिने विजयप्रकाश मिश्रबिरुद्ध गाली बेइज्जती मुद्धामा न्याय माग्न अदालत गएको जानकारी दिएका हुन् ।
हिजो मात्रै प्रधानमन्त्री केपी ओलीले बाँस्कोटा निर्दोष भएकाले न्याय माग्ने तयारीमा रहेको संकेत गरिसकेका थिए ।प्रधानमन्त्रीले नै बाँस्कोटा निर्दाेष भएको अभिव्यक्ति दिएको भोलिपल्टै मुद्धा दायर भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनमत पार्टी अध्यक्ष सिके राउत चीन प्रस्थान
मंसिर १५, २०८१ शनिबार
राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री ओलीको भेट
मंसिर १५, २०८१ शनिबार
चीनले घोषणा गरेको अनुदान लिनका लागि सरकारले पहल गर्नेछः उपप्रधानमन्त्री सिंह
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार