सिस्टममा आएको समस्यापछि खुलेको बजारमा आयो उछाल
नेपालबहस संवाददाता
फागुन २०, २०७६ मंगलबार १९:५५:४६
२० फागुन, काठमाडौं । ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि शेयर बजारमा करिब ५० मिनेट कारोबार बन्द भएको छ । अहिले भने बजार सुचारु भइसकेको छ । शेयर कारोबारमा समस्या देखिएपछि लगानीकर्ताहरु आक्रोशित बनेका छन् ।
उनीहरुले नेप्से, सिडिएससी र ब्रोकरहरुले तत्काल आफ्नो प्रविधिको क्षमता बढाउ माग गरेका छन् । तर यस सन्दर्भमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने समस्या नेप्सेको सर्भरमा नभएको स्पष्ट पारेका छन् । उनले भने समस्या नेप्सेको कारणले आएको होइन । यो ब्रोकरहरुको डाटाबेसमा देखिएको समस्या हो । यसमा नेप्सेको सिस्टमसँग कुनै सम्बन्ध छैन ।
डाटा सेन्टरमा समस्या आएपछि सिस्टमले खरिदअडर्र र बिक्रीअडर्र नै लिन सकेको थिएन । सिस्टम सुचारु भएपछि भने बजार बढेको छ । २ बजेर ७ मिनेट जाँदा बजार १५३८ बिन्दूको नजिक छ । नेप्सेका अनुसार १२ बजेर ४१ मिनेट गएपछि काराेबारमा समस्या आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
शेयरबजारमा नौ दशमलव ५४ अङ्कको गिरावट
जेठ २, २०८१ बुधबार
साताको पहिलो कारोबार दिन नेप्से ओरालो यात्रामा
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार